जुनियर सिङ्गिङ स्टार को पत्रकार सम्मेलन

- June 10, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौ । गायन विधाका बालप्रतिभाको खोजीका लागि जुनियर सिंगिङ स्टार ‘नयाँ आवाजको खोजी’ नामक ‘रियालिटि शो’ को घोषणा हुने भएको छ ।

आर्या मिडिया हाउसद्वारा आयोजित जुनियर सिंगिङ स्टार ‘नयाँ आवाजको खोजी’ नामक ‘रियालिटि शो’ कार्यक्रमको भोलि ११ :00 बजे घोषणा हुने भएको हो ।

मिडिया हाउसले  भोलि ११ :00 बजे  रिपोर्टर्स क्लब नेपालबाट पत्रकार सम्मेलन गर्दै कार्यक्रमको आधिकारिक घोषणा गर्ने जनाएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!