पूर्वमाओवादी लडाकु कालीबहादुर पक्राउ

- April 2, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं  । वर्षौँदेखि फरार पूर्वमाओवादी लडाकु कालीबहादुर खाम पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय, काठमाडौँले उनलाई मंगलबार ठमेलबाट पक्राउ गरेको हो ।

उनी अपहरण, लुटपाटलगायत मुद्दामा फरारसूची थिए। उनी व्यापारी रामहरी श्रेष्ठको हत्याकाण्डमा समेत दोषी ठहर भएको थिए।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!