नेपाल भारत सिमानामा नेपालको राष्ट्रिय झन्डा

- February 12, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

दाङको गढवा गाउँपालिका-८ कोइलाबासस्थित नेपाल भारत सिमानामा सोमबार दाङ जिल्ला सुरक्षा समितिको आयोजनामा प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदी, गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, सशस्त्र प्रहरी,नेपाल प्रहरी,एसएसबीको सहभागितामा नेपालको राष्ट्रिय झन्डा राखिँदै । तस्बिर : कुलदीप न्यौपाने/रासस

 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!