धाप्लाङघाटमा अलपत्र मोटरेबल पुल

- February 12, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

खोटाङ र उदयपुर जोड्ने सुनकोशी नदीको धाप्लाङघाटमा रु २२ करोड ५० लाख लगानीमा निर्माणाधीन मोटरेबल पक्की पुलको निर्माणस्थल । रसुवा एसएनएस–पप्पु जेभीले निर्माणको जिम्मा लिएको सात वर्ष बितिसक्दासमेत नदीको दुई किनारमा दुईवटा पिलर ठड्याइएको छ भने, चारवटा बेल फाउण्डेसन उठाउनुपर्नेमा एउटामात्र उठाइएको छ । तस्वीर : केदार मगर/रासस

 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!