हाइजेनिक वर्ड अर्गनाइजेशनका अध्यक्ष कार्कीलाई डा. अम्वेडकर अवार्ड

- December 13, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

डिसेम्बर १० मा भारतको राजधानी नयाँ दिल्लीमा आयोजित समारोहमा भारतीय अकादमीले डा. अम्बेडकर कलाश्री अवार्ड कार्कीलाई प्रदान गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि भारतीय जनता पार्टीका वरिष्ठ नेता एवं पूर्व मन्त्री डा.सत्यनारायण जटिया तथा भारतीय दलित साहित्य अकादमीका राष्ट्रिय अध्यक्ष डा.एस. पी सुमनाक्सरले अवार्ड वितरण गरेका थिए ।

उक्त अवार्ड भारत, नेपाल लगायत दक्षिण एसियाका सञ्चार, मानव अधिकार, सामाजिक र साहित्यको क्षेत्रमा योगदान पर्याउने व्यक्तिलाई संस्थाले प्रत्येक बर्ष अम्बेडकर अवार्डबाट सम्मान गर्दै आएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!