शिल्क ग्रुपलाई सरकारकै संरक्षण : मन्त्रीदेखि पत्रकारसम्मलाई कमिशन !!!

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)रोशन कार्की काठमाडौं । देशमा संकट, महामारी वा विपत्ति आउँछ, तव उत्तरतर्फ र दक्षिण सिमाबाट व्यवसायीक कारोबार गर्ने तस्कर ब्यापारीहरूको चलखेलमा एकाएक बृद्धि हुने गरेको छ । अस्थिरताको मौकालाई स्वर्णयुगका रुपमा प्रयोग गरी द्रब्यलाभ गर्दै आएको शिल्क ग्रुप अन्र्तगतको ‘शिल्क ट्रान्सपोर्ट’ नामको कम्पनीद्वारा तातोपानी भन्सार नाका बन्द हुदाँ समेत अबैधधन्दा गर्दा … Continue reading शिल्क ग्रुपलाई सरकारकै संरक्षण : मन्त्रीदेखि पत्रकारसम्मलाई कमिशन !!!