मोहनको गरौ रमाइलो बजारमा

- November 16, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौ । मोहन हेक्चाइ मगरले गरौ रमाइलो नामक गीत सार्बजनिक गरेका छन् । सौगात जङ थापाको सङ्गीतमा रहेको उक्त गीतमा गायिका अन्नु चौधरी र विशाल निरौलाले स्वर दिएका छन। मोहनले बिगतका दिनमा सधैभरी आकाशैमा नामक गित रचना गरि सार्बजनिक गरिसकेका थिए भने यो उनको अर्को कोशेली हो। उक्त गितमा ग्रामिण भेगका टिपिकल शव्दहरुलार्इ प्रस्तुत गरिन खोजिएको छ । उक्त गिती भिडियोलाइ हरि गुरुङले निर्माण गरेका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!