चलचित्र कलाकार संघले कलाकर्मिलाई दशै टिका

- October 28, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौ ।  नेपाल चलचित्र संघपे कलाकारहरूलाई दशैकाे टीका लगाई मनाएकाे छ ।  उक्त टीका कार्यक्रम विशिष्ट लेखक,निर्देशक, चलचित्रकर्मी  यादव  खरेलले दुर्गा भवानीको प्रसाद स्वरूप टीका जमरा लगाई दशै पर्व मनाएकाे बताएका छन् । संघका निवर्तमान अध्यक्ष रविन्व्र खडकाको संयोजनमा आयोजना गरिएको कार्यक्रमको सहजीकरण अभिनेता लय संग्रौलाले गरेका थिए। संघ स्थापनाको ३५ बर्ष पुगेकाले यस बर्ष ३५ रूपैया दक्षिणा प्रदान गरिएको थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!