काठमाडौ । मोडलका रुपमा रहेका धिरज खत्री ‘बिशाल राष्ट्रिय तीज म्यूजिक अवार्ड’ जितेका छन् । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाको खनियाबास खत्रिटोलमा जन्मेका खत्रीले ‘माईती चेली भाग २’ तीज गीतबाट ‘बिशाल राष्ट्रिय तीज म्यूजिक अवार्ड २०८०’मा उत्कृष्ट मोडलको अवार्ड जितेको हुन् ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!