स्वास्थ्य क्षेत्रमा बढ्यो बेथिती : स्वास्थ्यमन्त्री बस्नेतकै आँडमा अस्पतालको लुट

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)रोशन कार्की काठमाडौं । आफुलाई विकासप्रेमी र जनताको पक्षमा काम गर्ने नेता भएको हुँकार गर्दै आएका मोहनबहादुर बस्नेत स्वास्थ्यमन्त्री भएसंगै नीजि अस्पतालहरुको ठगीधन्दा खुलेर हुनेक्रममा तीव्रता आएको छ । बाहिर भाषणमा जनातको पीरमर्काको भाषण गर्ने तर भित्री रुपमा नीजि अस्पताल संञ्चालकहरुको योजना अनुसार काम कारबाही र शुल्क समेत बृद्धि गर्न अन्तिम … Continue reading स्वास्थ्य क्षेत्रमा बढ्यो बेथिती : स्वास्थ्यमन्त्री बस्नेतकै आँडमा अस्पतालको लुट