स्वास्थ्यमन्त्रीको टेबुलमा थैलि पुगेपछि कान्तिमा निर्देशक बस्यौला र खतिवडाको तण्डव नृत्य : मन्त्रालय बेखबर

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । महाराजगन्जस्थित कान्ति बाल अस्पतालमा स्वास्थ्य सेवा बिभागमा कार्यरत उपसचिव भवनाथ खतिवडाको हालिमुहाली चल्दै आएको छ । उनले यसअघि अस्पतालको प्रशासन शाखामा रहेर काम गरिसकेकोले पनि उनको हालीमुहाली चल्दै आएको अस्पताल स्रोतले जानकारी दिएको छ । अस्पतालमा अहिले डा. युवानिधि बस्यौला कार्यकारी निर्देशक रहेका छन । तर, उनी नाम मात्रको … Continue reading स्वास्थ्यमन्त्रीको टेबुलमा थैलि पुगेपछि कान्तिमा निर्देशक बस्यौला र खतिवडाको तण्डव नृत्य : मन्त्रालय बेखबर