कमिशनको खेलमा स्वास्थ्यमन्त्री बस्नेत : भूपेन्द्रलाई भीसीको नियुक्ति, सर्जिकल व्यापारीमा खुसीयाली !

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले हतार हतारमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को निमित्त उपकुलपतिमा डा. भूपेन्द्र बस्नेतलाई नियुक्ती गरेका छन् । प्रतिष्ठान ऐनलाई टेकेर विगतमा उपकुलपति (भीसी) रिक्त हुँदा तत्कालका लागि न्याम्स पदाधिकारीभित्रबाटै निमित्त दिने चलन रहेकोमा सो चलनलाई तोड्दै मन्त्री बस्नेतले औषधि र उपकरणका बिचौलिया, वीर … Continue reading कमिशनको खेलमा स्वास्थ्यमन्त्री बस्नेत : भूपेन्द्रलाई भीसीको नियुक्ति, सर्जिकल व्यापारीमा खुसीयाली !