कोरोनाको समयमा बदमासी गर्ने पिपल्स डेन्टल कलेजसंग स्वास्थ्यमन्त्रीको अबैध साँठगाँठ

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । विभिन्न १४ निजी अस्पतालले कोरोनाको समयमा बिरामीको उपचार गर्दा लागेको रकममा अस्पतालहरुले चलाखी गरि अत्याधिक मंहगो शुल्क असुली गरेको विषयमा कारबाहीमा परेको केही स्वास्थ्य संस्थासंग स्वास्थ्यमन्त्रीको अबैध साँठगाँठ रहेको आरोप लगाइएको छ । । कोभिड–१९ संक्रमण उपचारबापत अस्पतालहरुलाइ अनुदान उपलब्ध गराउने सम्बन्धि आदेश २०७७ बमोजिम निजी क्षेत्रले सरकारले तोके … Continue reading कोरोनाको समयमा बदमासी गर्ने पिपल्स डेन्टल कलेजसंग स्वास्थ्यमन्त्रीको अबैध साँठगाँठ