खतिवडाले सार्वजनिक गरे ‘तिम्रो साथ’ (भिडियोसहित)

- April 23, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

-एन्टिना घनश्याम

काठमाडौ । गीतकार प्रमोद खतिवडाको रचना रहेको ‘तिम्रो साथ’ आधुनिक गीतको भिडियो नयाँ बर्ष २०८०को अबसर पारेर सार्बजनिक गरिएको छ। निजामती कर्मचारी समेत रहेका पेशाले उनी ईन्जिनियर  खतिवडाको यो तेस्रो  म्यूजिक भिडियो रहेकाे छ  । गायक  प्रविन बेडवालले स्वर दिएको सो गीतमा सबिन लिम्बुले संगीत दिएका छन् । उक्त गीतको म्यूजिक भिडियो बिभोर पोखरेलले निर्देशन गरेको हुन् ।
आयुब के.सी. र शोफी घरेलले साे भिडियोमा अभिनय गरेकाछन् । भने मिलन शंकरले छायाङ्कन गरेका हुन् ।

भिडियो हेर्नुहोस्


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!