एन्टिना घनश्याम काठमाडौ । आमा बुवा तथा आफन्तजनबिहिनहरूको कथाबस्तुमा आधारित नेपाली कथानक सन्देसमुलक चलचित्रको दुई वटा गित तथा टिजर समेत सार्बजनिक गरेको थियो। एमर सिं ब्लोनकाे लेखन तथा निर्देशन रहेकाे उक्त फिल्मलाइ श्री लामा र ललितबहादुर तामाङले निर्माण गरेका हुन। सांसद सन्तोष चालिसेले टुहुरा बालबालिकाको कथामा निर्माण भएको यो फिल्ममा नेपाली वास्तविक टुहुरा हरुको सेवामा लाग्न समेत आग्रह गरे । चलचित्र प्रदर्नशबापत उठेको रकम आंशिक लगानी उठाइ अन्य रकम अनाथ बालबालिकाहरुको भरन पोषण,शिक्षामा लगानी गरिने निर्माता लामाले बताए ।
प्रतिक्रिया