चलचित्र टुहुराबाट संकलन भएकाे रकम अनाथ वालवालिकालागि खर्च गरिने

- March 26, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

एन्टिना घनश्याम                                                   काठमाडौ । आमा बुवा तथा आफन्तजनबिहिनहरूको कथाबस्तुमा आधारित नेपाली कथानक सन्देसमुलक  चलचित्रको दुई वटा गित तथा टिजर समेत सार्बजनिक गरेको थियो। एमर सिं ब्लोनकाे लेखन तथा निर्देशन रहेकाे  उक्त फिल्मलाइ  श्री लामा र ललितबहादुर तामाङले निर्माण गरेका हुन।                       सांसद  सन्तोष चालिसेले टुहुरा बालबालिकाको कथामा निर्माण भएको यो फिल्ममा    नेपाली वास्तविक टुहुरा हरुको सेवामा लाग्न समेत आग्रह गरे ।  चलचित्र प्रदर्नशबापत उठेको रकम आंशिक लगानी उठाइ अन्य रकम अनाथ बालबालिकाहरुको भरन पोषण,शिक्षामा लगानी गरिने निर्माता लामाले बताए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!