आज सुनको मूल्य घट्दा चाँदीको भने बढ्यो

- March 26, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ६०० ले घटेको छ । शुक्रबार तोलामा ८०० ले बढेको सुनको मूल्य आइतबाबार प्रतितोला ६०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २०० रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ३७० रुपैयाँ रहेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा १० रुपैयाँ बढेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रतिक्रिया

 

तीव्र अपडेट