काठमाडौ । देसैभरका क्याम्पसहरुमा यतिखेर स्व.बि यु निर्बाचन सम्पन्न भै नतिजासमेत सार्बजनिक भैरहदा त्रिभुवन बिश्वबिध्यालयका केही आङ्सिक क्याम्पसहरुमा,अझैपनी विभिन्न कारण जनाउदै निर्बाचन हुन सकिरहेको छैन। काठमाडौ जिल्लाको मुटुमा अबस्थित नेपाल कमर्स क्याम्पसमा समेत यो स्थिती गुज्रिरहदा हाम्रो मिडियाले यो बिषयमा खोज्नेक्रममा,स्वतन्त्र सभापतिको उम्मेदवार रहेका रबिन्द्र रोकायाले क्याम्पस प्रसासन स्वम अन्य राजनीतिक भातृ सङ्गठन सङ मिलि निर्बाचन गर्न नदियको आरोप लगाइरहेका छन। उनी भन्छन चैत्र ५ गते हुने भनिएको निर्बाचन ४ गते बेलुकी एकाएक स्थगितको सुचना सार्बजनिक गर्दै रोकियको छ,कारणमा पुर्ब तयारी अपुग भनियकोछ यो सरासर बेइमानी भयो। यो र बिबिध बिषयमा बुझ्नखोज्दा क्याम्पस प्रसासनको फोन सम्पर्क हुन सकिरहेको छैन।
प्रतिक्रिया