नागरिक लगानी कोषको लगानीमा बृद्धि

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं। नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लगानी बृद्धि गरेको जनाएको छ । कोषको ३३ वर्ष पुगेको अवसरमा आयोजीत वार्षिकोत्सव कार्यक्रममा सो कुरा बताइएको हो । जसमा कोषको लगानी २ खर्ब ५ अर्ब ६९ करोड रुपैयाँ पुगेको बताइएको । सोही अवधिमा कोषको खुद कोष मौज्दात रकम २ खर्ब ६ … Continue reading नागरिक लगानी कोषको लगानीमा बृद्धि