रौतहट ग्रील संघको अध्यक्षमा राइ चयन

- March 17, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रौतहट । ग्रील तथा स्टील ब्यवसायी महासघ नेपालमा आबद्ध चन्दनपुर ग्रील तथा आल्मुनियम ब्यवसायी सघ रौतहटको अधिबेसनबाट निमबहादुर राइको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ । सो संघको उपाध्यक्षमा केदार बिक, सचिबमा जोखबहादुर बिक (सरोज) कोषध्यक्षमा देबराज चौधरी, सहसचिबमा हरि बिक निर्वाचित भएका छन ।

सदस्यहरूमा क्रमश : अरबिन चौधरी, सत्यदेब चौधरी, सुमन राई, जादुलाल कुस्वाह, प्रदिप बिक, स्वरुप शाह, नरेन्द्र बिक, आशिष बिक निर्वाचित भएका छ्न । संघको सल्लाहाकारमा श्रीराम चौधरी र लक्ष्मण बिक मनोनित भएका छ्न।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!