सभामुख चयनको प्रक्रिया सुरु (प्रत्यक्ष प्रशारण)

- January 19, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । प्रतिनिधिसभाले अहिले सभामुखको चयन प्रकृया शुरु गरेको छ । सभामुख चयनको कार्यसूची रहेको बैठक सुरू भएको छ । सभामुखका लागि गठबन्धनबाट एमालेका देवराज घिमिरे र विपक्षी दल कांग्रेसबाट ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दर्ता गरिसकेका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!