चिनीमा व्यवसायीको झेल : भन्सार छली गरि गोदाम गरेपछि आफुखुशी मुल्यबृद्धि

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । व्यापारी र व्यवसायीसँगै अर्थ मन्त्रालयका उच्च अधिकारी र अन्य सरकारी निकायका पदाधिकारीको स्वार्थ मिलेका कारण पटकपटक उपभोक्तामाथी मार पर्दै आफुखुशी खाद्यबस्तुको मुल्यबृद्धि गरिदै आएको छ । सरकारी कर्मचारीकै संलग्नतामा हुदै आएको मुल्यबृद्धिमाथी सरकारले कुनै पनि चासो नदिएकै कारण पछिल्लो समयमा आएर चीनिको मुल्य व्यवसायीहरुले आफुखुशी बृद्धि गरेका छन् । … Continue reading चिनीमा व्यवसायीको झेल : भन्सार छली गरि गोदाम गरेपछि आफुखुशी मुल्यबृद्धि