गृहको निर्देशनले होला त अवैधानिक क्रसर उद्योग बन्द ?

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । देशमा भएको प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनपछि नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बनेको सरकारले अहिले मौखिक निर्देशनदेखि लिखित निर्देशन दिदैमा दिन वित्तदै आएको छ । एकातर्फ प्रधानमन्त्री दाहाल निर्देशन दिने, अर्कोतर्फ गृहमन्त्री निर्देशन दिनमा प्रतिस्पर्धा नै चलि रहेको छ । तर, प्रधानमन्त्री र गृहमन्त्रीको निर्देशन एक … Continue reading गृहको निर्देशनले होला त अवैधानिक क्रसर उद्योग बन्द ?