प्रधानन्यायाधिस चोलेन्द्र आजै अदालतमा हाजिर हुदै

- December 7, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजै सर्वोच्च अदालतमा गई हाजिर गरेर काम कारबाही अगाडी बढाउने भएका छन् । उनी विरुद्ध संसदमा पेस भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र संसदका महासचिव डा. भरतराज गौतमले उनलाई दिएपछि उनी अदालत जाने भएका हुन । प्रधानन्यायाधीश राणाको कार्यकाल आगामी २७ गते अवकाश पाउँदैछन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!