एजेंसी. हालै प्राप्त जानकारी अनुसार भारतीय चर्चित गायक / र्यापर ZB नेपाल टुर मा आउने पक्का भएसंगै उनले आफ्नो २दिने सांगेतिक प्रतुस्तीका लागि एल एंड एन मोडेल एजेंसी संग सहकार्य गरेका छन्।
यस एल एंड एन मोडेल एजेंसी ले भर्खरै आधिकारिक जानकारी गराउदै भारतीय चर्चित गायक /र्यापर ZB लाइ पहिलो पटक सांगीतिक प्रस्तुतिको लागि नेपाल ल्याउदैछन।
मिति २०७९ .०८ .०८ गते बिहिबारका दिन ठमेल स्तिथ क्लब फरेन्हाइत् मा यहि आउदो 9th Dec 2022 ( मांसिर २३ गते ) शुर्क्रबारका दिन र 10 th Dec 2022 ( मांसिर २४ गते ) सनिबारको दिन पोखरा स्थित Club Sixteen मा आफ्नो संगेतिक प्रस्तुति राखिने भनि एक आपस बिच सहमति संगै सहकार्य गरि उक्त कार्यक्रम आयोजना गरिने भनि जानकारी गराईएको छ।
उक्त हुन लागेको सांगेतिक साझमा भारतीय चर्चित गायक /र्यापर ZB ले ५ दिने नेपाल भ्रमण संगै आफ्ना नेपाली प्रसंशकहरुलाइ भेट्ने ,पशुपतिनाथको दर्शन संगै पोखरा फेवा तालमा घुम्ने संगै उनको नया गितको लागि छायांकन स्थल समेत छनौट गर्ने भनेर भनि आफ्नो इच्छा व्यक्त गरेकाछन।
भारतीय चर्चित गायक /र्यापर ZB का दर्जनौ भन्दा बढी हिट र्याप गित संगीत रहेकाछन्, जसमध्ये सबै भन्दा बढी टिकटक देखि संसारभरि रुचाइएको गित्
“काटके कलेजा दिखा देंगे मम्म्मी से तुझ्को मिला देंगे”
सम्पूर्ण नेपालीहरु को मन जित्न सफल भयेसंगे सुप्रशिध भएका छन्।
उक्त कार्यक्रमको मूल उद्देश्य नेपाली पर्यटन लाइ संरक्षण/प्रबर्धन संगै व्यवसायीक प्रबर्धन समेत रहने भनि ५ दिने नेपाल भ्रमण आयोजना गर्न लागिएको यस एल एंड एन मोडेल एजेंसीका प्रबन्ध निर्देशक नितिन कायस्थले जानकारी गराएका छन्।
एस कार्यक्रममा भारतीय मात्र न भएर नेपाली र्याप गर्दै आइरहेका चर्चित गायक र्यापर AYUX Music & Team ले पहिलो प्रस्तुति गरिने संगै क्लब को बिभिन्न इन हाउस DJ हरु को प्रस्तुति रहनेछ .
हालै नेपाल मा छायांकन भएको “उचाई “चलचित्र ले धेरै जसो भारतीय गायकहरु को गीत छायांकनमा नेपाल को द्रिस्य समेट्ने जिज्ञासा समेत रहेको उनले जानकारी गराएका छन् ।
प्रतिक्रिया