‘चाहँदिन हाँस्न म’ बोलको गीतको भिडियो सार्वजनिक (भिडियोसहित)

- November 20, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सुटुक्कै दिलमा बस्यो राजै बोलको चर्चित गीत आम नेपाली युवा माझ लोकप्रिय मात्रै भएन जिब्रोमै मा झुण्डिएकोे थियो ।
यसै गीतकाी चर्चित गायिका रानी शाक्यले धेरै गीत र तिनका भिडियो बजारमा एक पछि अर्कोगर्दै आम नेपाली संगीतप्रेमीहरु माझ ल्याईरहेकी छिन ।
यसै क्रममा हिजो २ बजे पनि उनले चाहँदिन हाँस्न म बोलको गीतको भिडियो आफ्नै युटुव च्यानल रानी शाक्य युटव मार्फत सार्वजनिक गरेकी छिन ।
सामाजाकि रुपान्तरणका निम्ती टेवा पुरायउने हिसाबले निर्माण गरिएको उक्त डियोमा ।
रामचन्द्र अधिकारी,सुरबीर पण्डित , कमल सिङ्ग र परिशाक्यको जीवन्त अभिनय रहेको छ, भने यस भिडियोको निर्देशक भने र्यान कार्की हुन ।
यस कर्णप्रिय गीतका संगीतकार अर्जुन पोखरेल हुन भने यस गीतमा रानी शाक्य र रामकृष्ण ढकालको स्वर रहेको छ ।
भिडियो हर्नुहोस्

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!