भन्सारका भ्रष्टहरुको कालोधन यो ग्रुपमा लगानी : शक्तीकेन्द्रको आँडमा भएन उजुरीमाथी छानविन

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)पबित्रमणी शर्मा काठमाडौं । सिन्धुपाल्चोकको तातोपानी नाकाबाट तत्कालिन समयमा भन्सारछलीका सामान भित्राउँदै ब्यापारमा हात हालेका नेपाल उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष होमबहादुर बस्नेतको अबैधधन्दालाई बढाउदै गएको आरोप लागेको छ । सामान्य परिवारमा जन्मीएका र राजकुमारको नामबाट अधिकाशंले चिन्ने उनै बस्नेतले खोलेको क्षमादेवी ग्रुप नामक कम्पनीमा भन्सार र राजस्वका केही भ्रष्ट कर्मचारीको … Continue reading भन्सारका भ्रष्टहरुको कालोधन यो ग्रुपमा लगानी : शक्तीकेन्द्रको आँडमा भएन उजुरीमाथी छानविन