काठमाडौं । चालू प्रतिनिधिसभाको शनिबार अन्तिम बैठक सुरू भएको छ । सो बैठकमा शीर्ष नेताहरुले सम्बोधन गरेर ५ वर्षको अबधि सकिने भएको छ । आगामी प्रतिनिधिसभाका लागि मंसिर ४ गते निर्वाचन हुँदैछ । त्यसका लागि भोली (आईतबार र सोमबार समानुपातिकतर्फको बन्द सूचि पेस गर्ने कार्यक्रम रहेको छ । यसर्थ चालू प्रतिनिधिसभा आजमध्यरात १२ बजेबाट स्वतः विघटन हुँदैछ । यहीकारण आजको बैठक चालू प्रतिनिधिसभाको अन्ति बैठक हुनेछ । आज बैठकमा सबै दलका शीर्ष नेताको सम्बोधन गरेका छन् ।
प्रतिक्रिया