भृकुटीमण्डप बन्यो कर चुहावटको केन्द्र : मेलाको नाममा दैनिक करोडको छली

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । देशको ढुकुटी रित्तो भई सक्दा पनि सरकारले खुलेआम कर, राजश्व छली गर्नेमाथी नियन्त्रण नगर्दा त्यसको फाईदा व्यापारीले लिदै आएका छन् । उपभोक्तालाई अत्याधिक मंहगो शुल्क निर्धारण गरेर बिक्री गर्ने, सरकारसंग अनुदान सहयोग समेत लिएका व्यवसायी उद्योमीहरुले विभिन्न मेला महोत्सवका नाममा गर्दै दैनिक करोडभन्दा माथीको कर छली हुदै आएको छ … Continue reading भृकुटीमण्डप बन्यो कर चुहावटको केन्द्र : मेलाको नाममा दैनिक करोडको छली