उस्मा राईको “रातो सारी…” बजारमा

- August 23, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । उस्मा राईको स्वरमा रहेको तिज गित ‘रातो सारी’ बजारमा आएको छ । यस गित भानुभक्त ढकालले लेखेका हुन । भने मोहन मगरले संगीत दिएका छन् । यस गित हाईलाईट्स नेपालबाट रिलिज गरिएको छ।

गीतलाई रोशन वान्तवाले एरेन्ज गरेका छन् । मोहन मगरले निर्देशन गरेको म्युजिक भिडीयोमा अनु कार्की र सबिना खत्री फिचर्डको रहेको छ । अमृत सागरको छायाँकन गरेका छन् । सम्पादन शक्ति प्रज्वल घिमिरेको रहेको छ। गितमा नृत्य निर्देशन दिलिप पौडेलको रहेको छ । गितलाई ब्लु बेरी मिडियाले बजारमा ल्याएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!