सार्वजनिक यातायातको सेवामा आएन सुधार : यात्रुमाथी भेडा बाख्राको व्यवहार

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । हरेक बिहान घरबाट निस्केपछि चन्द्रागिरि–१ दहचोक बस्ने बिना शर्मा ढकाललाई तनाव सुरु हुन्छ । कहिल्यै भनेको बेलामा सवारी साधन उपलब्ध हुँदैन । उपलब्ध भए पनि समयमा जाँदैन । बानेश्वरमा रोजगारी गर्न आउने उनीसँग अरु विकल्प पनि छैन । स्थानीय सार्वजनिक यातायातले दिएको दुःख र हैरानीको सयौँ उदाहरण छ उनीसँग … Continue reading सार्वजनिक यातायातको सेवामा आएन सुधार : यात्रुमाथी भेडा बाख्राको व्यवहार