लिम्पियाले फुड फेस्टिभल एबम ल्याब उद्घाटन गर्दै

- July 28, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

एन्टिना घनश्याम,काठमाडौ । गोकर्णेश्वर ५ नयाबस्तिमा अबस्थित लिम्पिया नेसनल स्कुलले प्रथम लिम्पिया फुड फेस्टिभल एबम होटेल म्यानेजमेन्ट ल्याब उद्घाटन भोलि शुक्रबार गर्ने भएको छ। नगर प्रमुख दिपक रिसाल बाट उद्घाटन हुने उक्त कार्यक्रममा निशुल्क आँखा शिबिर समेत संचालन हुने प्रधानाध्यापक मदनराज रेग्मी ले जानकारी गरायका हुन।कक्षा १२ सम्म पठनपाठन हुने यो स्कुल स्थानीयस्तरमा अब्बल मानिदै आएको छ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!