राजदिपको सुस्तरी सुस्तरी रिलिज

- July 27, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

एन्टिना घनश्याम

काठमाडौ । कलाकार राजदिपको नयाँँ म्युजिक भिडियो सुस्तरी सुस्तरी सार्बजनिक भएको छ। निकिता थापाको साथमा राजदिप स्वयंले गाएको उक्त गीतमा आशिष् प्रजापतिको शब्द संगीत र श्याम महर्जनको एरेन्ज रहेको छ। १२ वटा गीत गाएका तथा ६ वटा म्युजिक भिडियोमा अभिनय गरिसकेका राजदिपको यो गीतको निर्देशन कपिल कार्कीले गरेका छन् । यो भिडियोमा सिम्रन कार्कीले गरेकिछिन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!