नबनियुक्त अध्यक्ष केसीलाई कलाकार संघको स्वागत

- July 27, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

एन्टिना घनश्याम
काठमाडौ । नेपाल चलचित्र बिकास बोर्डका नबनियुक्त अध्यक्ष भुबन केसीलाई नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल सास्कृतिक संघ र नेपाल चलचित्र कलाकार संघले छुट्टाछुट्टै स्वागत गरेको छ। बिगत पाँच दशकदेखि कला क्षेत्रमा सक्रिय केसी सदाबहार नायकका रुपले चिनिन्छन लेखक, गितकार, निर्माता, नायक, निर्देशक समेत रहेका केसीको पदस्थापनले सिङ्गो कलाक्षेत्रको स्तरुन्नती हुने बिस्वास चलचित्र कलाकार संघका केन्द्रिय महासचिव चेतबहादुर सिंहले बताएका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!