गाएक डिजराज र मालतिको मुटुमा बाँस माग पछि..

- July 23, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

गायक डिजराज पौडेल द्वारा शब्द,संगीत र स्वर रहेको आधुनिक गित मुटुमा बास मागी छुरा चलायौ को म्युजिक भिडियो छायांकन सम्पन्न भयको छ।  मालती रसाइलिले गायनमा साथ दियको यो गितको भिडियोलाइ कपिल कार्कीले निर्देसन गरेका हुन।

राजकुमार थापा, दिपक बिडारी, आलिसा बस्तोला, श्री चापागाइ, राज, दाहल, उज्जल दाहाल, राजेन्द्र चौलागाईं, सगुन थापा आदिले अभिनय गरेको यो गितलाइ सुजन खड्काले छायांकन गरेका हुन। उक्त गित केहिदिन भित्रै म्युजिक नेपालबाट सार्बजनिक हुदैछ। आर्या इन्टर्टेनमेन्टको प्रस्तुती रहेको यो गितबाट आफू निकै आसाबादी रहेको गायक डिजराजले बताए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!