अन्नपूर्णको मिनरल वाटर गुणस्तरहीन : बिक्री वितरणमा रोक

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको अन्नपूर्ण इन्डष्ट्रिज प्रालिको नाममा उत्पादन हुदै आएको मिनरल वाटर गुणस्तहिन भएको पुष्टी भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सो उद्योगको पानी अयोग्य खानेपानी नभएको र खला रुपमा विक्री वितरण गरेको भन्दै कम्पनीलाई ३ लाख रुपैयाँ जरिवाना गराएको जनाएको छ । सो … Continue reading अन्नपूर्णको मिनरल वाटर गुणस्तरहीन : बिक्री वितरणमा रोक