आब २०७९/८० को बजेट सार्वजनिक (प्रत्यक्ष प्रशारण)

- May 29, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौ । आगामी आर्थिक वर्ष २०७९/ ८० को बजेट मन्त्रिपरिषद्‍बाट पारित भएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट पास गरेको हो। मन्त्रिपरिषद्‍बाट पास हुनुभन्दा अघि राष्ट्रिय योजना आयोगको स्रोत समितिबाट पारित भएको थियो।

स्रोत समितिबाट पारित भएसँगै मन्त्रिपरिषद्‍मा पेस गरिएको थियो। योजना आयोगका अध्यक्ष शेरबहादुर देउवा, उपाध्यक्ष विश्वनाथ पौडेल आयोगका सदस्यहरु सहभागी थिए। पास भएको बजेट कार्यक्रम अर्थमन्त्री जनार्दन शर्माले बजेट सार्वजनिक गरि रहेका छन् ।

 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!