डिजराजको ‘लागेन बोतलको पानी’ को म्युजिक भिडियो  छायांकन अन्तिम चरणमा

- May 21, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

एन्टिना घनश्याम
काठमाडौ । गायक डिजराज पौडेलले शब्द संगीत एबम स्वर रहेको आधुनिक गीत ‘लागेन बोतलको पानीले’ को म्युजिक भिडियोको छायाँकन भैरहेको छ।

बेली डान्सर बिनु शाक्यको साथमा राजकुमार थापा, आयन राई, राजन चौलागाई ‘खैराते’, घनश्याम एन्टिना, अतीत यक्तेन लिम्बू, राज सिजापती, अम्बिकालयायतका कलाकारहरुको प्रस्तुती रहेको यो भिडियोलाई कपिल कार्कीले निर्देशन गरेका छन् । केही दिन भित्रै सार्बजनिक हुने यो भिडियोलाइ बालकुमार मगरले छायांकन र सम्पादन गरेका हुन भने कोरियोग्राफी अर्जुन सिलवाल रहेका छन।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!