सार्वजनिक र व्यक्तीको जग्गा छुट्टाएर हकदाबी गराउने छु : मेयरका उम्मेदबार बराल (भिडियो सहित)

- April 29, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । स्थानीय तहको निर्वाचन जति नजिकिदै छ त्यही अनुसार आफ्नो पक्षमा स्थानीय सरकारको नेतृत्व लिनेहरुको सूची पनि लामो हुदै गएको छ । निर्वाचनमा सवै विकास गर्ने र स्थानीय जनतालाई सेवानै सेवा उपलव्ध गराउनेदेखि नमुना शहर र गाउ बनाउने भन्दै अहिले उम्मेबारहरु गाउँगाँउ टोलटोलमा प्रचार गर्न व्यस्त भएका छन् ।

यही भिडमा काठमाडौ जिल्लामा पनि उम्मेदबारहरुको घुईचो नै लागेको छ । यही क्रममा काठमाडौं जिल्लाको गोकर्णेश्वर नगरपालिका मेयर पदमा उम्मेदबारी दिएका गोपालप्रसाद बरालसंग जम्काभेट भएको छ ।

नेकपा एकिकृत समाजबादी र नेकपा माओबादी केन्द्रको गठबन्धनको तर्फबार्ट मेयर पदमा उम्मेदबारी दिएका बरालले सो नगरपालिकाभित्र विवादीत बन्दै आएको सरकारी र नीजि जग्गालाई छुट्टाएर हकदाबी गराउने मुख्य ऐजेण्डा लिएर उनी अहिले चुनाबी प्रचारमा व्यस्त रहेका छन्। यसैक्रममा तीव्रखबर डटकमले हिड्दाहिड्दै बरालसंग गरेको कुराकानीको अंश ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!