तस्करीमा संलग्न कन्सल्टेन्सीलाई कारबाही गर्न यूएईलाई सरकारको आग्रह

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौँ । श्रम सम्झौताविपरीत नेपाली श्रमिकको तस्करी गरी अलपत्र पार्ने व्यक्ति वा कन्सल्टेन्सीलाई कानुनी कारबाही गर्न सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) को ध्यानाकर्षण जनाएको छ । त्यस्ता व्यक्ति वा कम्पनीलाई कारबाही गर्न यूएईको प्रतिबद्धतासमेत नेपालले चाहेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेपालका लागि यूएईका राजदूत साइद हमदान … Continue reading तस्करीमा संलग्न कन्सल्टेन्सीलाई कारबाही गर्न यूएईलाई सरकारको आग्रह