चन्द्रागिरी नगरपालिकाको जग्गा प्लटिङ फण्डा : जग्गा दलाली र लेखापढी व्यवसायी नै वडाध्यक्ष भएपछि…

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । अवैध जग्गा प्लटिङ भएको भन्दै अत्यन्तै विवादास्पद बन्दै आएको चन्द्रागिरी नगरपालिका यतिबेला राज्यको नियम मिच्ने स्थानिय निकायको रुपमा चित्रित बन्न पुगेको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणबाट स्वीकृत लिएर मात्र जग्गा प्लटिङ गर्न पर्ने कानुनी व्यवस्थालाई चन्द्रागिरीका जग्गा दलालीहरुले धोती लगाईदिएका छन् भने अवैध प्लटिङ धन्दा गर्नेहरुलाई वडाध्यक्षहरुले मोटो … Continue reading चन्द्रागिरी नगरपालिकाको जग्गा प्लटिङ फण्डा : जग्गा दलाली र लेखापढी व्यवसायी नै वडाध्यक्ष भएपछि…