रणमुक्तेश्वरमा मौलाएको अनियमितता : सात वर्षमा तीन करोड ठगी

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । उपत्यकाको मुटु एवं व्यवसायीक दृष्टिकोणले ठूलै चलाएमान भएको न्यूरोडको पाकोमा रहेको रणमुक्तेश्वर मन्दीर संरक्षणको नाममा स्थापना भएको एक संस्थाले व्यापक अनियमितता गरेको समाचार तीव्रखबरलाई प्राप्त भएको छ । प्रप्त समाचार अनुसार कामपा वडा नं. २२ न्यूरोडको पाकोमा रहेको रणमुक्तेश्वर मन्दिरको जीर्ण उद्धार गर्ने भन्दै स्थानीय केही व्यक्तिले अवैध रुपमा … Continue reading रणमुक्तेश्वरमा मौलाएको अनियमितता : सात वर्षमा तीन करोड ठगी