नक्कली भ्याट बिल मुद्दा : चौधरी ग्रुप सहित पाँच वटै कम्पनी दोषी ठहर

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । नक्कली मुल्यअभिबृद्धि कर (भ्याट) बीलबाट कारोबार गरि राजश्व छली गरेको ठहर एक वर्ष अघिनै भएको छ । ५ वर्ष लामो सुनुवाइ र प्रतिक्षापछि बहुचर्चित नक्कली भ्याटबिल मुद्दामा सर्वोच्च अदालतले अन्तिम फैसला सुनाएको थियो । सर्वोच्चले नक्कली भ्याट बिलमा एकै पटक सुनुवाइमा रहेका पाँच वटा कम्पनीलाई दोषी ठहर गरेको थियो … Continue reading नक्कली भ्याट बिल मुद्दा : चौधरी ग्रुप सहित पाँच वटै कम्पनी दोषी ठहर