द नेक्स्टको यस्तो छ कर्तुतः अवैध रकम सिड्नीमा लुकाउँदै कर छलीमा सक्रिय

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)-पवित्र शर्मा काठमाडौं । विगत डेढ दर्शकअघि स्थापना भएको द नेक्स्ट कन्सल्टेन्सीले गरेका हरेक अवैध गतिविधी र कर छलीका विषयका खबरहरु बाहिर आउन थालेका छन् । नक्कली डकुमेण्ट तयार पर्नेदेखि विभिन्न कलेजहरुबाट प्राप्त हुने कमिसन लुकाएर अवैध रुपमा कर छली समेत उक्त कन्सल्टेन्सीले गर्दे आएको बताइएको छ । विभिन्न व्यक्तिहरुलाई भिजिट … Continue reading द नेक्स्टको यस्तो छ कर्तुतः अवैध रकम सिड्नीमा लुकाउँदै कर छलीमा सक्रिय