बाग्मती प्रदेश मन्त्री नेपालकाे लगानीमा अबैध क्रसर सञ्चालन

तीव्रखबर (छिटो खबरको एउटै विकल्प) रोशन कार्की / काठमाडौं । प्रकृतिक विपत्तिमा परी घरवारविहीन भएका सिन्धुपाल्चोक जिल्लाको जुरे पहिरोपीडितहरुको निजी जग्गा अतिक्रमण गरी मापदण्डविपरीत क्रसर उद्योग स्थापना गरिएको भेटिएको छ । सो जिल्लाको जुरेमा २०७१ साउन १७ गते बिहान २ बजे साबिक मांखा गाविसको एउटा बस्ती सखाप बनाएपछि अहिलेसम्म घरवारविहीन भएकालाई घरवार बनाइदिनेभन्दा पनि पहिरोले बगाएको … Continue reading बाग्मती प्रदेश मन्त्री नेपालकाे लगानीमा अबैध क्रसर सञ्चालन