चाैधरी ग्रुपले भाडाकाे नाममा ओकटेकाे सरकारी जग्गा बाेर्डद्वारा रद्व

तीव्रखबर (छिटो खबरको एउटै विकल्प) काठमाडौं ।   चाैधरी ग्रुपले शक्ति र पैसाकै आडमा लामाे समयदेखि भाडाकाे नाममा ओकट्दै आएकाे सरकारी जग्गाबाट हटाएकाे छ । जालझेल गर्दै   राष्ट्रिय सहकारी विकास बोर्डकाे जग्गालाई लिज (भाडा) मा लिएकाे भन्दै अतिक्रम गरि आएकाे थियाे । साे जग्गामा भाडामा लिदा गरेकाे सम्झौता अनुसार काम नगरेपछि जग्गा छाेड्न पटकपटक बाेर्डले आग्रह … Continue reading चाैधरी ग्रुपले भाडाकाे नाममा ओकटेकाे सरकारी जग्गा बाेर्डद्वारा रद्व