महालक्ष्मी चिनी मिलको मालिक वीरेन्द्रले २ करोड सरकारी अनुदाननै हिनामिना भएको खुलासा

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)काठमाडौं । लामो समयदेखि उखु किसानहरुलाई बुझाउनु पर्ने करोडौ बक्यौता भुक्तानी नगरेपछि आन्दोलनमा उत्रेसंगै चिनी मिलका मालिकहरुले सरकारी अनुदानको रकम हिनामिना गरेको खुलेको छ । महालक्ष्मी सुगर मिल्स प्रालिका सञ्चालक एवं नेपाली कांग्रेस लुम्बिनी प्रदेशका संसदीय दलका नेता वीरेन्द्र कनोडियाले उखु किसानलाई भुक्तानी दिनु पर्ने रकम नदिई उल्टो किसानसंग लिन पर्ने … Continue reading महालक्ष्मी चिनी मिलको मालिक वीरेन्द्रले २ करोड सरकारी अनुदाननै हिनामिना भएको खुलासा