तातोपानी भन्सार नाकाबाट अबैध सुन तस्करी (भिडियोसहित)

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)सिन्धुपाल्चोक । देशमा कोरोना भाइरसको सक्रमण नफैलियोस भन्ने उदेश्यले सरकारले लगाएको लकडाउनको मौका छोप्दै तातोपानी भन्सार नाकाबाट अबैध सामानको आयत हुन थालेपनि सो सम्बन्धमा सम्बन्धित निकायको चासो नजाँदा तस्करी कार्यले तीब्रता पाएको छ । जुरेको पहिरोबाट आंशिक बन्द हुन पुगेको चीन र नेपालको छोटो स्थलमार्गमा पर्ने तातोपानी भन्सार नाका २०७२ सालमा … Continue reading तातोपानी भन्सार नाकाबाट अबैध सुन तस्करी (भिडियोसहित)