सिन्धुपाल्चोकका क्रसर उद्योगमा नेताको लगानी भएपछि सञ्चालन गर्न अनुमति (नाम सहित)

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)रोशन कार्की सिन्धुपाल्चोक । देशमा कोरोना भाइरसका कारण सक्रमण नफैलियोस भन्दै गरेको लक डाउनलाई नै स्थानीय निकायका जनप्रतिनिधिबाटै उलंधन गर्न थालेको समाचार प्राप्त भएका छन् । लक डाउनका समयभन्दै अत्याबश्यक बस्तुदेखि सवै बन्द गरेको अबस्थामा सिन्धुपाल्चोकमा भने क्रसर उद्योग सञ्चालन गर्ने अनुमति स्थानीय निकायले गरेको छ । सो क्रसरमा स्थानीय केन्द्रीय … Continue reading सिन्धुपाल्चोकका क्रसर उद्योगमा नेताको लगानी भएपछि सञ्चालन गर्न अनुमति (नाम सहित)