प्रधानमन्त्रीका आइटि सल्लाहकार अलीको ल्यापटपमा कानूनले बन्देज गरेको तथ्यांक

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)अस्गर अलीको मुठ्ठीमा राज्यका संवेदनशील विवरण काठमाडौं । नागरिकता, मतदाता परिचयपत्र, अध्यागमन लगायतका महत्वपूर्ण सरकारी डाटा प्रधामन्त्रीका आईटी विज्ञ अस्गर अलीको कब्जा रहेको देखिएको छ। प्रधानमन्त्रीका अवैतानिक आईटी विज्ञका रुपमा नियुक्त भएका अलीले सरकारका संवेदनशील र महत्वपूर्ण डाटा गैरकानूनी बाटोबाट आफ्नो कब्जामा ल्याएका छन्। प्रधानमन्त्रीका विज्ञहरुले कर्मचारीतन्त्रलाई प्रत्यक्ष निर्देशन दिन वा … Continue reading प्रधानमन्त्रीका आइटि सल्लाहकार अलीको ल्यापटपमा कानूनले बन्देज गरेको तथ्यांक