ई–सेवाको कालाकर्तुतमा राष्ट्र बैंक मौन : अस्गर अलिमाथि छानविन नहुने आशंका

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)रोशन कार्की काठमाडौं । इन्टरनेटमार्फत गरिने अधिकाशं कार्यमा लामो समयदेखि विवादित बन्दै आएका व्यक्ती अस्कर अली र उनको टिमले गर्दै आएको अबैध कृयाकलापमाथी सरकारले अनुसन्धान नगरि उन्मुक्ती दिने तयारी गरेको पाईएको छ । डिजिटल भुक्तानी प्रणालीमा मार्फत ई–सेवा नामक कम्पनीका सञ्चालक अस्गर अली नै अनलाइन न्युज पोर्टल ह्याक गरेपछि उनी संलग्न … Continue reading ई–सेवाको कालाकर्तुतमा राष्ट्र बैंक मौन : अस्गर अलिमाथि छानविन नहुने आशंका